Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँ दमौलीकी स्यानु गुरुङ बुल्दि किनारमा झुण्डिएको अवस्थामा मृत भेटियो, हत्या गरिएको आशंका, श्रीमान् पक्राउ

तनहुँ दमौलीकी स्यानु गुरुङ बुल्दि किनारमा झुण्डिएको अवस्थामा मृत भेटियो, हत्या गरिएको आशंका, श्रीमान् पक्राउ

images

इच्छाकामना न्युज

३०, कार्तिक २०७८
तनहुँ दमौलीकी स्यानु गुरुङ बुल्दि किनारमा झुण्डिएको अवस्थामा मृत भेटियो, हत्या गरिएको आशंका, श्रीमान् पक्राउ
images

तनहुँ, ३० कार्तिक । तनहुँको व्यास-१ स्थित बुल्दि किनारमा एक महिलाको शव फेला परेको छ । झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

बन्दिपुर-६ भर्र्याङ माइतीघर भई व्यास-१ भादगाउँ बस्ने ३३ वर्षीय स्यानु गुरुङ दरैको शव फेला परेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी जानकारी दिए ।

झुन्डिएको अवस्था फेला परे पनि हत्याको आशंका आफन्तले गरेका छन ।

मृतक महिलाको श्रीमान प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - ०९:२७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology