Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गण्डकी प्रदेशको केहि जिल्लामा हल्का हिमपातको सम्भावना

गण्डकी प्रदेशको केहि जिल्लामा हल्का हिमपातको सम्भावना

images

इच्छाकामना न्युज

२६, कार्तिक २०७८
गण्डकी प्रदेशको केहि जिल्लामा  हल्का  हिमपातको सम्भावना
images

पोखरा, २६ कात्तिक । गण्डकी प्रदेशको केहि जिल्लामा आज पनि हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रको केहि जिल्लामा आज पनि हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताए।
देशका धेरै ठाउँमा चिसो बढ्दै गएको छ । हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् ।

यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएको छ ।
देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने मौसमविद् निराजन सापकोटाले बताउनु भएको छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - ०९:११:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology