Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल आज इरानसँग भिड्दै

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल आज इरानसँग भिड्दै

images

इच्छाकामना न्युज

८, कार्तिक २०७८
एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल आज इरानसँग भिड्दै
images

काठमाडौं, ८ कार्तिक । एएफसी यू–२३ एसियन कप छनोटमा आज नेपालले पहिलो खेलमा इरानको सामना गर्दै छ। नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार ४ः४५ बजे सुरु हुनेछ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल इरान आज आमनेसामने हुदैछन्।

नेपालले यो भन्दा पहिले इरानसँग इरानकै होम ग्राउण्डमा एक खेल खेलेको छ। जसमा इरानले नेपालमाथि ५(० को फराकिलो जित निकालेको थियो।

छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग खेल्नेछ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - ०७:४६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology