Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाली राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने 

नेपाली राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने 

images

एजेन्सी

५, कार्तिक २०७८
नेपाली राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने 
images

नेपाली २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल मैदानमा इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ मिनेटमा  सुरु हुनेछ ।

एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - १०:३०:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology