Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोना महामारीले स्वास्थ्यकर्मी प्रभावित भएको डब्लुएचओको भनाइ 

कोरोना महामारीले स्वास्थ्यकर्मी प्रभावित भएको डब्लुएचओको भनाइ 

images

एजेन्सी

५, कार्तिक २०७८
कोरोना महामारीले स्वास्थ्यकर्मी प्रभावित भएको डब्लुएचओको भनाइ 
images

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओल) ले कोरोना महामारीले  स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको बताएको छ । सङ्गठनले कोरोना महामारीबाट ८० हजारदेखि १ लाख ८० हजारको बीचमा स्वास्थकर्मिको मृत्यु भएको हुन सक्ने जनाएको छ।

सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा  स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरिएको छ  । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।  

खोपको अन्यायपूर्ण वितरणलाई लिएर उहाँले आलोचना पनि गर्नुभएको छ । 

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - १०:२६:५५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology