Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

टेक भण्डारीको ‘भेटिएर छुट्टिनु...’ सार्वजनिक (भिडियोसहित)

टेक भण्डारीको ‘भेटिएर छुट्टिनु...’ सार्वजनिक (भिडियोसहित)

इच्छाकामना न्युज

२९, कार्तिक २०७७
टेक भण्डारीको ‘भेटिएर छुट्टिनु...’ सार्वजनिक (भिडियोसहित)
images

काठमाडौं, २९ कार्तिक । विष्णु अधिकारीको स्वरमा रहेको गीत ‘भेटिएर छुट्टिनु...’ सार्वजनिक भएको छ । टेक भण्डारीको शब्द, बल न्यौपानेको कम्पोज, विष्णु कै एरेञ्ज र विप्लन अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अमृत सुनुवारको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा रञ्जित पौडेल, विवो आचार्य र दिनेशलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

images
images

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - ११:३३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology