Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फुजेलबाट बेनिघाटतर्फ आउदै गरेको बोलेरो जिप मलेओडारमा दुर्घटना, ६ जना घाइते

फुजेलबाट बेनिघाटतर्फ आउदै गरेको बोलेरो जिप मलेओडारमा दुर्घटना, ६ जना घाइते

images

इच्छाकामना न्युज

२, कार्तिक २०७८
फुजेलबाट बेनिघाटतर्फ आउदै गरेको बोलेरो जिप मलेओडारमा दुर्घटना, ६ जना घाइते
images

गोरखा २, कात्तिक । गोरखामा आज बिहान बलेरो जीप दुर्घटनामा परेको छ । जिल्लाको फुजेलबाट बेनिघाट तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार मध्ये ६ जना घाईते भएका छन् । गण्डकी गाउँपालिकाको बेनिघाट नजिकै रहेको मलेओडारमा ना ४ च ७७३८ नम्बरको बोलेरो जीप दुर्घटना हुदा ६ जना घाईते भएका हुन् । जीपमा १५ जना सवार भएको एक स्थानियले बताएका छन् । जीपको ब्रेक फेला हुदाँ दुर्घटना भएको घाईते जीप चालक राजु थापाले बताउनुभयो । एक्कासी ब्रेक फेल भयो अनि भित्तामा ठोकाएर जोगाए चालक थापाले भन्नुभयो ।घाईते सबैको अहिले मलेखुको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७८ मंगलवार - १२:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology