Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा शहिद लखन गाउँपालिका मातहतका स्वास्थ्य संस्थाहरु दशै विदा पनि खुला रहने

गोरखा शहिद लखन गाउँपालिका मातहतका स्वास्थ्य संस्थाहरु दशै विदा पनि खुला रहने

इच्छाकामना न्युज

२७, आश्विन २०७८
गोरखा शहिद लखन गाउँपालिका मातहतका स्वास्थ्य संस्थाहरु दशै विदा पनि खुला रहने
images

घैरुङ, २७ असोज । गोरखाको शहिदलखन गाउँपालिका मातहतका स्वास्थ्य संस्थाहरु दशैंमा पनि खुला रहने भएको छ। गाउँपालिकाले कोरोना संक्रमणको जोखिम र सार्वजनिक पर्व विदाको बेलामा हुन सक्ने नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै दशैंको सार्वजनिक विदा भएपनि स्वास्थ्य संस्थाहरु खुला राख्ने भएको हो।

images
images

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै चाडपर्वका समयमा ग्रामिण क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाइ प्राथमिकता दिँदै पालिकाले आलोपालो गरेर स्वास्थ्यकर्मीलाई खटाई स्वास्थ्य सँस्था खुला राख्ने निर्णय गरेकोहो । कुनै पनि स्वास्थ्य समस्या आएमा सँधै झै स्वास्थ्य सँस्थामा गएर उपचार गराउन पालिकाले आग्रह समेत गरेको छ ।

lakhan-health-450x600.jpg

images
प्रकाशित मिति :आश्विन २७, २०७८ बुधवार - ११:११:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology