आँबुखैरेनी, १८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित त्रिशुली नदीमा युवा मृत अवस्थामा फेला परेका छन् । ऑबुखैरेनी ५ दोन्द्राङवेशीस्थित त्रिशुली नदीमा सोमबार ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
ती युवाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।