Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

संविधान दिवसमा मानवअधिकार तथा शान्ति समाज चितवनद्वारा दिप प्रज्वोलन

संविधान दिवसमा मानवअधिकार तथा शान्ति समाज चितवनद्वारा दिप प्रज्वोलन

इच्छाकामना न्युज

४, आश्विन २०७८
संविधान दिवसमा मानवअधिकार तथा शान्ति समाज चितवनद्वारा दिप प्रज्वोलन
images

चितवन, ४ असोज । सातौ औं संविधान दिवसको अवसरमा मानवधिकार तथा शान्ति समाज चितवन शाखाले दिप प्रज्वोलन गरि मनाएको छ। 

images
images

संविधान दिवसको दिन आईतबार साँझ ६ः३० बजे भरतपुरको चौबिसकोठीमा ७ वटा मैनवत्ति बालेर संविधान दिवस मनाएको हो। 

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - ०८:१७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology