Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङ गल्छिका कलाकार बिक्रम ढकालको अभिनयमा ‘धमिलो...’ म्युजिक भिडियो सार्वजनिक

धादिङ गल्छिका कलाकार बिक्रम ढकालको अभिनयमा ‘धमिलो...’ म्युजिक भिडियो सार्वजनिक

इच्छाकामना न्युज

२, आश्विन २०७८
धादिङ गल्छिका कलाकार बिक्रम ढकालको अभिनयमा ‘धमिलो...’ म्युजिक भिडियो सार्वजनिक
images

‘धमिलो’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा धादिङको गल्छि घर भएका कलाकार विक्रम ढकालको अभिनय रहेको छ । ढकाललाई सृजना क्षेत्री र सवि डोटेलले साथ दिएका छन् । 

images
images

उदय पौडेलको निर्देशनमा बनेको उक्त भिडियोमा विरेन्द्र भट्टको छायाँकन र रोशन धितालले सम्पादन रहेको छ ।गायिका रचना रिमालको स्वरमा रहेको उक्त म्युजिक भिडियो रानव ईन्टरटेन्टमेन्ट नामको युटुव च्यानलबाट सार्वजनिक भएको हो । 

सुदन खत्रीले लेखेको उक्त भिडियोको गितमा तिलक कट्टेलको म्युजिक, सुमन केसीको एरेन्ज रहेको छ ।

भिडियोका लागि तलको लिँक क्लिक गर्नुहोस्...

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - १०:२६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology