Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

हामी माओवादी केन्द्रमै छौँ एमालेमा प्रवेश गरेका छैनौ भन्दै इच्छाकामना ७ का गंगा श्रेष्ठ र कुमार मगरले विज्ञप्ती निकाले

हामी माओवादी केन्द्रमै छौँ एमालेमा प्रवेश गरेका छैनौ भन्दै इच्छाकामना ७ का गंगा श्रेष्ठ र कुमार मगरले विज्ञप्ती निकाले

इच्छाकामना न्युज

२८, भाद्र २०७८
हामी माओवादी केन्द्रमै छौँ एमालेमा प्रवेश गरेका छैनौ भन्दै इच्छाकामना ७ का गंगा श्रेष्ठ र कुमार मगरले विज्ञप्ती निकाले

कुरिनटार,२८ भदौ । चितवनको इच्छाकामना ७ का गंगा बहादुर श्रेष्ठ र कुमार मगरले आफुहरु नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनिहरुले आफु सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रमै क्रियाशिल रहेको जानकारी दिएका हुन् ।

images

साथै नेकपा एमालेमा प्रवेश गरेको भनि आफुहरुको नाम समेत समाचारमा आएको भन्दै आपत्ती समेत जनाएका छन् । उनिहरुले आफु नेकपा माओवादी केन्द्रमै रहेको यस्ता भ्रमपूर्ण प्रचारको पछि नलाग्न सम्पूर्ण पार्टी, नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुमा अनुरोध गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - २२:०१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology