Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विभिन्न मुद्दामा फरार गोरखा शहिद लखनका २ जना, गण्डकीका १ जना गरि १८ जना अभियुक्त पक्राउ

विभिन्न मुद्दामा फरार गोरखा शहिद लखनका २ जना, गण्डकीका १ जना गरि १८ जना अभियुक्त पक्राउ

images

इच्छाकामना न्युज

२८, भाद्र २०७८
विभिन्न मुद्दामा फरार गोरखा शहिद लखनका २ जना, गण्डकीका १ जना गरि १८ जना अभियुक्त पक्राउ
images

गोरखा,२७ भदौ । प्रहरीले गोरखामा विभिन्न मुद्दाहरुका १८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गरिएको छ । फैसला कार्यान्वय गर्ने सिलसिलामा  जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकिएका हालसम्म फरार रहेकाहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरु मध्ये बैकिङ्ग कसूर मुद्दाका गण्डकी गाउँपालिका ४ का लोक बहादुर भट्ट, सरकारी कागज किर्ते मुद्दाका सहिद लखन गाउँपालिका ४ का अनिल तिवारी, लागु औषध मुद्दाका सहिद लखनगाउँपालिका ६ का नारायण योगी र गोरखा नगरपालिका ९ का रविन खत्री गरी ४ जनालाई कैद भुक्तानको लागि अदालतको आदेश बमोजिम सोमबार कारागार कार्यालय गोरखामा पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

उनिहरुलाई आफ्नै घर ठेगानामा लुकीछिपी बस्दै आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार गोरखा जिल्ला अदालतमा उपस्थित गराई उनिहरुबाट कैद तथा जरिवाना असुल उपर लागि पठाईएकोमा फरार अभियुक्तहरु १८ जना मध्ये अभियुक्तहरुका साथै निजहरु फरार अभियुक्त जना १८ बाट जम्मा कैद १ बर्ष ५ दिन र जरिवाना जम्मा रु.७,३५,३८३९ (सात लाख पैतिस हजार तिन सय त्रियासी) असुल उपर गरिएको प्रहरी नायब उपरिक्षक दाहालले बताउनुभयो ।

निम्न :-

सि.नं.

नामथर

वतन

मुद्दा शिर्षक

कैद

जरिवाना

कैफियत

१

लोक बहादुर भट्ट

गण्डकी गा.पा.४

बैकिङ्ग कसूर

१५ दिन

रु.७,००,०००।–

 

२

अनिल तिवारी

शहिदलखन गा.पा.. ७

सरकारी कागज किर्ते

११ महिना ६ दिन

रु.५०।-

 

३

नारायण योगी

शहिदलखन गा.पा. ६

लागु औषध

७ दिन

-

 

४

रविन खत्री

गोरखा न.पा. ९

लागु औषध

७ दिन

-

 

५

जिवित गुरुङ

पालुङटार न.पा. ९

वन मुद्दा

-

रु.१६,३३३।–

 

६

बुद्ध घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

७

टिकाराम घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

८

पुर्ण घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

९

बिक्रम घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

१०

बिरे घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

११

तेज बहादुर घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

१२

कुमार घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

१३

रत्न कुमार घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.३०००।-

 

१४

बिजय घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

१५

प्रमोद गुरुङ

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.३०००।-

 

१६

किरण घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.३०००।-

 

१७

हिमाल भन्ने सन्त बहादुर घले

बारपाक सुलिकोट -२

सार्वजनिक अपराध

-

रु.१०००।-

 

१८

दिपक बि.क. कामी

पालुङटार न.पा. १

सार्वजनिक अपराध

-

रु.१०००।-

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - २१:१४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology