Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको गण्डकी गाउँपालिकामा भोलीदेखि भौतिक उपस्थितिमै नियमित विद्यालय संचालन हुने

गोरखाको गण्डकी गाउँपालिकामा भोलीदेखि भौतिक उपस्थितिमै नियमित विद्यालय संचालन हुने

images

इच्छाकामना न्युज

२१, भाद्र २०७८
गोरखाको गण्डकी गाउँपालिकामा भोलीदेखि भौतिक उपस्थितिमै नियमित विद्यालय संचालन हुने
images

भुम्लिचोक, २१ भदौ । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेको गोरखाको गण्डकी गाउँपालिकाका विद्यालयहरु भोलीदेखि संचालनमा आउने भएको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै भोली देखि बन्द विद्यालयहरुमा पठनपाठन सूचारु गराउने भएको हो।

हालसम्म वैकल्पिक माध्यमबाट विद्यालयमा पठनपाठन भैरहेकोमा पछिल्लो समय कोरोना प्रभाव कम हुदै वातावरण सहज बन्दै गएकोले विद्यार्थीहरुको भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागेको गाउँपालिकाका शिक्षा  शाखा प्रमुख सुदिप पन्थले जानकारी दिए।

241530258_1424835111217745_6231857630504038539_n.jpg

 

उल्लेखित समाचारमा शिक्षा शाखा प्रमुख सुदिप पन्थ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ।

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - २१:२२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology