Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नवलपुरमा निषेधाज्ञा पूर्ण रुपमा हट्यो

नवलपुरमा निषेधाज्ञा पूर्ण रुपमा हट्यो

images

इच्छाकामना न्युज

२०, भाद्र २०७८
नवलपुरमा निषेधाज्ञा पूर्ण रुपमा हट्यो
images

गैडाकोट, २० भदौं । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा पूर्ण रुपमा निषेधाज्ञा हटाइएको छ । आज जिल्ला प्रशासन कार्यालय नवलपुरले एक सूचना जारी गर्दै निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

२०७८ बैशाख २१ गतेदेखि सुरु भएर पटक पटक थपिएको निषेधाज्ञा अन्तिमपटक यही ३१ गतेसम्म थपिएको थियो । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएको प्रशासनले अब जिल्लालाई पूर्ववत अवस्थामा फर्काएको जनाएको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनाएको छ ।

241543405_5996102630461506_8657090289432802328_n.jpg

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - २१:४४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology