Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कुरिनटारको सोता बगरबाट मध्यरातमा अवैध रुपमा बालुवा निकाल्दै गर्दा २ ओटा ट्रिपर प्रहरी नियन्त्रण

कुरिनटारको सोता बगरबाट मध्यरातमा अवैध रुपमा बालुवा निकाल्दै गर्दा २ ओटा ट्रिपर प्रहरी नियन्त्रण

इच्छाकामना न्युज

२५, कार्तिक २०७७
कुरिनटारको सोता बगरबाट मध्यरातमा अवैध रुपमा बालुवा निकाल्दै गर्दा २ ओटा ट्रिपर प्रहरी नियन्त्रण
images

कुरिनटार, २५ कात्तिक । चितवनको इच्छाकामनामा अवैधरुपमा नदी जन्य पदार्थ  उत्खनन् गरि ओसारपसार गरिरहेको अवस्थामा दुई वटा ट्रिपरलाई  नियन्त्रणमा लिएको छ । त्रिशुली नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ लैजान तयारी गरिरहेको अवस्थामा बा ५ ख ५२१६ र बा ४ ख २९०२ नम्बरको ट्रिपरलाई इच्छाकामना ४ कुरिनटार स्थित सोताबगरबाट गएराती १२ : ३० वजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुबै ट्रिपरलाई  गाउँपालिकामा बुझाइएको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) सुर्य बहादुर रानामगरले जानकारी दिनुभयो ।

images
images

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १४:२८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology