Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चीनमा बालबालिकाले हप्तामा तीन घण्टामात्रै अनलाइन खेल खेल्न पाउने

चीनमा बालबालिकाले हप्तामा तीन घण्टामात्रै अनलाइन खेल खेल्न पाउने

images

एजेन्सी

१५, भाद्र २०७८
चीनमा बालबालिकाले हप्तामा तीन घण्टामात्रै अनलाइन खेल खेल्न पाउने
images

काठमाण्डौं, १५ भाद्र । 
चीनले बालबालिकालाई दिइएको अनलाइन खेलको समयमा कटौती गर्ने भएको छ । 
अनलाइन खेलका कारण बालबालिकाले पठनपाठनमा समय नदिने, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरोपन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि चीनले बालबालिकाको अनलाइन खेलको समयमा कटौती गर्ने भएको हो । 
अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउनेछन् । खेल प्राबिधिकले यसलाई खेलमा हुने अत्यधिक नशालाई रोक्ने कदमका रूपमा व्याख्या गरेका छन् । 

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - ०९:३३:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology