Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजदेखि १८ गतेसम्म चितवनमा भेरोसिल खोप लगाइदैं 

आजदेखि १८ गतेसम्म चितवनमा भेरोसिल खोप लगाइदैं 

images

इच्छाकामना न्युज

१५, भाद्र २०७८
आजदेखि १८ गतेसम्म चितवनमा भेरोसिल खोप लगाइदैं 
images

चितवन, १५ भाद्र ।
आजदेखि चितवनमा भेरोसिल खोप लगाइदैं छ । आजदेखि १८ गतेसम्म चितवनको पालिकाहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

यसपटकको खोप उद्योग संघका कर्मचारी, मजदुरदेखि चिकित्सा क्षेत्रका विद्यार्थी तथा प्राविधिकहरुलाई दिइनेछ ।  प्रमुख तिवारीका अनुसार खोप लगाउने मानिस १८ वर्ष पूरा भएको हुनुपर्नेछ ।


कुन–कुन ठाँउमा लगाइन्छ सूची पनि हेर्नुहोस ।

iccha-khop.jpgbharatpur-khop-1.jpgkharahani-khop.jpgmadi-khop.jpgratnanagar-khop.jpgrapti-khop-1.jpg

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - ०९:१४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology