Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

हातमा लगाउने सेनिटाइजर खादाँ एक जनाको मृत्यु

हातमा लगाउने सेनिटाइजर खादाँ एक जनाको मृत्यु

इच्छाकामना न्युज

१२, भाद्र २०७८
हातमा लगाउने सेनिटाइजर खादाँ एक जनाको मृत्यु

धनगढी, १२ भदौं । हातमा लगाउने सेनिटाइजर खाएर एक जनाएको मृत्यु भएको छ । । धनगढी उपमहानगरपालिका नम्बर १२ का टीकाराम बराइलीको सेनिटाइजर खाँदा शुक्रबार ज्यान गएको प्रहरीले जनाएको छ ।

images

उनले यहीँ भदौं ९ गते सेनिटाइजर खाएपछि गम्भीर बिरामी भएर उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुुलेको प्रहरीले बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १०:२०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology