Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवन प्रहरीद्वारा ४ दिनमै ८९ जना फरार अपराधी पक्राउ

चितवन प्रहरीद्वारा ४ दिनमै ८९ जना फरार अपराधी पक्राउ

images

इच्छाकामना न्युज

१२, भाद्र २०७८
चितवन प्रहरीद्वारा ४ दिनमै ८९ जना फरार अपराधी पक्राउ
images

चितवन ,१२ भदौ । चितवनमा ८९ जना फरार व्यक्तिहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको गरेको फरार पक्राउ अप्रेसन अन्तरगत चार दिनको अवधीमा ८९ जना पक्राउ गरेका हुन् ।

भदौ ८, ०९, १० र ११ गते चोरी, लागू औषध, बहु बिबाह, बन पैदावर, किर्ते जुवा, सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद,सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा कैद तथा जरिवाना तोकी फरार रहेका ८१ जना पुरूष र ८ जना महिला पक्राउ परको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०९:१०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology