Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आज र भोली इच्छाकामना गाउँपालिकामा खोप लगाईने

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आज र भोली इच्छाकामना गाउँपालिकामा खोप लगाईने

इच्छाकामना न्युज

९, भाद्र २०७८
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आज र भोली इच्छाकामना गाउँपालिकामा खोप लगाईने
images

कुरिनटार, ९ भदौ ।  बुधबारदेखि चितवनको इच्छाकामना गाउँपालिकामा कक्षा १२ मा अध्ययनरत एवं अन्तिम तथा पुनः परीक्षा दिने विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने भएको छ ।

images
images

१८ वर्ष पुरा भई कक्षा १२ मा अध्ययनरत एवं अन्तिम तथा पुनः परीक्षा दिने विद्यार्थीहरुलाई भदौ ९ र १० गते खोप
लगाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटार र नमुना गाउँ घर क्लिनिक मुग्लिनमा खोप कार्यक्रम सञ्चालन हुने हुने छ ।

खोप लगाउन जाँदा अनिबार्य रुपमा आफ्नो उमेर र परिचय खुल्ने कागजात लिएर जानुका साथै माक्सको प्रयोग, सामाजिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्य कम मापदण्ड अनिवार्य पालना गर्न पनि अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - ०७:५९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology