Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन

images

इच्छाकामना न्युज

८, भाद्र २०७८
भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन
images

काठमाण्डौं, ८ भाद्र ।
भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन संसद्को शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।
आज मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।
कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगि भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ ।
कोरोना संक्रमण जोखिमका कारण साउन ३१ गतेदेखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - १४:१०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology