Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वाइसीएल आँबुखैरेनीको अध्यक्षमा हिमाल क्षेत्री चयन

वाइसीएल आँबुखैरेनीको अध्यक्षमा हिमाल क्षेत्री चयन

images

इच्छाकामना न्युज

७, भाद्र २०७८
वाइसीएल आँबुखैरेनीको अध्यक्षमा हिमाल क्षेत्री चयन
images

आँबुखैरेनी, ७ भदौ । 
नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएल ऑबुखैरेनीको अध्यक्षमा हिमाल थापा क्षेत्री चयन भएका छन् । सोमबार सम्पन्न प्रथम सम्मेलनबाट क्षेत्रीको अध्यक्षतामा ४१ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ ।

सम्मेलनबाट उपाध्यक्षमा राम विक, हिमाल थापा मगर र सुजन गुरुङ, सचिवमा रमेश विक, सहसचिवमा प्रविण गुरुङ, किशोर केसी, होम राना र प्रविण विक र कोषाध्यक्षमा इन्द्राकुमारी भट्ट चयन भएका छन् ।

सम्मेलनलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले सम्बोधन गरेका थिए
नेकपा माओवादी केन्द्र तनहुँ यतिबेला सङ्गठन निर्माणमा जुटेको छ ।

236183401_365004191794277_8031018816791367180_n.jpg

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २१:३४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology