Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीको मलंगवाबाट पेस्तोलसहित एकजना पक्राउ

सर्लाहीको मलंगवाबाट पेस्तोलसहित एकजना पक्राउ

एसपी गौरब

५, भाद्र २०७८
सर्लाहीको मलंगवाबाट पेस्तोलसहित एकजना पक्राउ

सर्लाही, ५ भदौ । सर्लाहीको मलंगवा नगरपालिका ११ बाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । शनिबार मलंगवा नगरपालिका–११, ठूलो पल्सीबाट स्थानीय अन्दाजी ३० वर्षका समसुद्दिन अन्सारीलार्ई प्रहरीले पक्राउ गरेको हो ।

images

शनिबार बिहान अन्सारी र उनका दाजु ४५ वर्षीय फुलगनी अन्सारीबीच विवाद भएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। झगडा गरिरहेका उनीहरूलाई छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

उनको साथबाट पेस्तोलमा लोड भएको एक राउन्ड गोलीसमेत बरामद भएको प्रहरलिे जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको छ।

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - २१:५४:२३ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology