Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईको शरणमा पुगे

अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईको शरणमा पुगे

images

एजेन्सी

३, भाद्र २०७८
अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईको शरणमा पुगे
images

तालिवान लडाकुको समूह राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानबाट भागेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन्।

आइतबार देश छोडेका राष्ट्रपति घानी आफ्नो शरणमा पुगेको युएईको विदेश मन्त्रालयले जनाएको छ। मानवीय नाताले घानी र उनको परिवारलाई स्वागत गरिएको युएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दिएको हो। बुधबार भिडियो सन्देश जारी गरेर घानीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन्। देशमा गम्भीर विपदको अवस्था आउन नदिन आफूले देश छोडेको उनको भनाइ छ।

 

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - ०८:२८:२१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology