Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जिल्ला प्रसासन कार्यालय गोरखाको सेवा बन्द

जिल्ला प्रसासन कार्यालय गोरखाको सेवा बन्द

images

इच्छाकामना न्युज

१, भाद्र २०७८
जिल्ला प्रसासन कार्यालय गोरखाको सेवा बन्द
images

गोरखा, १ भाद्र ।
जिल्ला प्रसासन कार्यालय गोरखाको अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ ।
भोलि बुधबारबाट आगामी भदौँ ११ गतेसम्म जिल्ला प्रशासन कार्यलयबाट प्रदान गरिदै आएको नागरिकता, पासर्पोट बितरण लगायतका सवै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र कार्यालयबाट जारी निषेधाज्ञाको अबधी भर कार्यालयले प्रदान गर्दै आएका सवै प्रकारका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको प्रसासनले आज एक सूचना  जारी गरेर जानकारी गराएको हो ।

 

CDO_office_gorkha_suchana.jpg

 

 

images
प्रकाशित मिति :भाद्र १, २०७८ मंगलवार - १०:४८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology