Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मौद्रिक नीति सार्वजनिक हुने सम्भावना 

मौद्रिक नीति सार्वजनिक हुने सम्भावना 

images

इच्छाकामना न्युज

२९, श्रावण २०७८
मौद्रिक नीति सार्वजनिक हुने सम्भावना 
images

काठमाण्डौ, २९ साउन । नेपाल राष्ट्र बैँकले आज मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना रहेको छ । आज बिहान बस्ने नेपाल राष्ट्र बैँकको सञ्चालक समितिको बैठकले  मौद्रीक नीति सार्वजनिक गर्ने नगर्ने बारेमा निणर्य गर्ने राष्ट्र बैँकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बैठक सकारात्मक भए आज बेलुका ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको  पोखरेलले बताउनुभयो । सरकारले यसपटक केही ढिलो गरेर मौद्रीक नीति सार्वजनिक गर्न लागेको हो ।

कोरोनाको कारण आर्थिक क्षेत्रमा परेको असरलाई कम गर्न मौद्रीक नीतिले कसरी सम्बोधन गर्छ भन्नेमा धेरैको चासो रहेको छ ।  गत वर्ष विभिन्न सहुलियत  र छुट दिएको सरकारले यस पटक पनि केही राहतको प्याकेज ल्याउँछ कि भनेर उद्योगी व्यवसायीहरूले अपेक्षा गरेका छन् । 

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - ०९:३२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology