Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रुसी कोरोना विरुद्धको खोप डेल्टा भेरिएन्टामा ८३ प्रतिशत प्रभावकारी रहेको दावी

रुसी कोरोना विरुद्धको खोप डेल्टा भेरिएन्टामा ८३ प्रतिशत प्रभावकारी रहेको दावी

images

एजेन्सी

२८, श्रावण २०७८
रुसी कोरोना विरुद्धको खोप डेल्टा भेरिएन्टामा ८३ प्रतिशत प्रभावकारी रहेको दावी
images

रुसले उत्पादन गरेको कोरोना विरुद्धको खोप स्पुतनिकभी कोरोना भाइरसको डेल्टा भेरिएन्टमा ८३ प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरेको छ। रुसका स्वास्थ्यमन्त्री मिखेल मुरास्कोले स्थानीय एक पत्रिकामा अन्तरवार्ता दिने क्रममा सो दावी गरेको हो ।

यो दर यस अघि अनुमान गरिएको भन्दा कम रहेको पनि बताइएको छ । गत जुनमा खोप निर्माता कम्पनी गामेलिया इन्स्टीच्यूटले डेल्टा भेरिएन्टविरुद्ध यो खोप करीब ९० प्रतिशत प्रभावकारी रहेको बताएको थियो ।

कोरोना भाइरसको सबै प्रकार विरुद्ध खोप सुरक्षित र प्रभावकारी भएको निर्माता कम्पनी गामेलियाले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०९:२४:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology