Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सन् २०२२ को जनवरीदेखि विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी हुदै

सन् २०२२ को जनवरीदेखि विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी हुदै

images

पत्रपत्रिका

२८, श्रावण २०७८
सन् २०२२ को जनवरीदेखि विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी हुदै
images

काठमाडौं, २८ साउन । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ ।

विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ ।

आउँदो अक्टोबरको अन्तिम सातादेखि तीन महिनाको परीक्षणकाल सुरु गर्ने योजना विभागले अघि सारेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।

परीक्षणकाल सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी छ । समाचार आजको गोरखापत्रमा दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०८:२२:१५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology