Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्वभर कोरोना सङ्क्रमणका कारण ४३ लाख बढिको मृत्यु 

विश्वभर कोरोना सङ्क्रमणका कारण ४३ लाख बढिको मृत्यु 

images

एजेन्सी

२७, श्रावण २०७८
विश्वभर कोरोना सङ्क्रमणका कारण ४३ लाख बढिको मृत्यु 
images

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४३ लाख ३० हजार ७ सय ८२ पुगेको छ । हाल सम्म २० करोड ४९ लाख ६३ हजार ७ सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८ करोड ४० लाख ७४ हजार ७ सय ८० निको भएका छन् ।

हाल सम्म अमेरिकामा ३ करोड ६८ लाख ९२ हजार २ सय १५ जनामा सङ्क्रमण पुष्टि हुँदा ६ लाख ३४ हजार ६ सय ६२ को मृत्यु भएको छ भने भारतमा ३ करोड २० लाख ३६ हजार ५ सय ११ मा कोरोना पुष्टि हुँदा ४ लाख २९ हजार १ सय ८३ को मृत्यु भएको छ ।

यसैगरि ब्राजिलमा २ करोड २ लाख १३ हजार ३ सय ८८ मा सङ्क्रमण पुष्टि हुँदा ५ लाख ६४ हजार ८ सय ९० को मृत्यु भएको छ भने रसियामा ६५ लाख १२ हजार ८ सय ५९ मा सङ्क्रमण पुष्टि हुँदा १ लाख ६७ हजार २ सय ४१ को मृत्यु भएको छ भने फ्रान्समा ६३ लाख ३९ हजार ५ सय ९ मा सङ्क्रमण पुष्टि हुँदा १ लाख १२ हजार ३ सय ५६ को मृत्यु भएको छ ।  

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १९:०३:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology