Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

२४ घण्टामा नेपालमा २ हजार ६ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण, ३० जनाको मृत्यु 

२४ घण्टामा नेपालमा २ हजार ६ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण, ३० जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२७, श्रावण २०७८
२४ घण्टामा नेपालमा २ हजार ६ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण, ३० जनाको मृत्यु 
images

काठमाण्डौ, २७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६१६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा देशभर  २ हजार ६१६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिबाट ५ हजार ७४९ परीक्षणमा ८६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ६५६ नमुना परीक्षणबाट ३ हजार ४८१ जनामा सङ्क्रमण देखिएको छ । २४ घण्टामा थप १हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना सङ्क्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १८:५३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology