Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लेबनानको ७८ प्रतिशत जनसङ्ख्या गरिबीको चपेटामा 

लेबनानको ७८ प्रतिशत जनसङ्ख्या गरिबीको चपेटामा 

एजेन्सी

२७, श्रावण २०७८
लेबनानको ७८ प्रतिशत जनसङ्ख्या गरिबीको चपेटामा 
images

संयुक्त राष्ट्रसंघले लेबनानमा आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बन्नुपरेको बताएको छ । उनीहरूलाई ‘तत्काल मानवीय सहायता’ को खाँचो रहेको भन्दै राष्ट्रसंघले आवश्यक पहलका लागि विश्व समुदायसँग आग्रह गरेको छ ।

images
images

राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए)ले देशको जनसङ्ख्याको ७८ प्रतिशत अहिले गरिबीको चपेटामा परेको बताएको छ । यो अनुपात गत वर्षको तुलनामा ५५ प्रतिशतभन्दा बढी हो ।

अत्यधिक गरिबी लेबनानको जनसङ्ख्याको अनुमानित ३६ प्रतिशत पुगेको ओसिएचएले बताएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लेबनानमा बसोबास गर्ने २ लाख १० हजार आप्रवासी कामदारहरूमध्ये लगभग १लाख २० हजारलाई मानवीय सहयोगको खाँचो रहेको छ । 

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - ०९:२६:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology