Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२१ औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित 

२१ औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित 

images

एजेन्सी

२६, श्रावण २०७८
२१ औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित 
images

फिलिपिन्समा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । कोरोना भाईरसको महामारीको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित भएको हो ।

फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण च्याम्पियनसिप स्थगित गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका रहेको थियो । 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०९:१३:४५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology