Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ईपीएल टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने 

ईपीएल टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने 

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
ईपीएल टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने 
images

काठमाण्डौ, २५ साउन । एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गते देखि हुने भएको छ ।  आज पत्रकार सम्मेलन गर्दै आयोजकले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असोज ९ गतेदेखि १४ दिन प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।

प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स १९ पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।

यसपटक शाहिद अफ्रिदी पाकिस्तान, शोएब मलिक, कार्लोस ब्रेथवेट जस्ता स्टार खेलाडीहरुको समेत प्रतियोगितामा प्रदर्शन हेर्न पाइने छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १९:२६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology