Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

तनहुँको दमौली नजिकै बस दुर्घटना, ६ जना घाईते

तनहुँको दमौली नजिकै बस दुर्घटना, ६ जना घाईते

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
तनहुँको दमौली नजिकै बस दुर्घटना, ६ जना घाईते
images

दमौली, २५ साउन । व्यास ५ चापाघाटमा यात्रुवाहक बस पल्टिंदा ६ घाइते भएका छन्। पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४२१५ नम्बरको यात्रबाहक बस चापाघाट मोडबाट पल्टिएर तल खसेको थियो ।

घटनामा परी घाइतेको रतनहरी, एपोलो र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई गम्भीर छन् । ट्रकलाई साईड दिने क्रममा घटना घटेको प्रत्यक्षदर्शीले जनाएका छन्।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - ११:३६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology