Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई कोरोना संक्रमण पुष्टि

धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

१९, कार्तिक २०७७
धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई कोरोना संक्रमण पुष्टि
images

धादिङ, १९ कार्तिक । धादिङको बेनीघाट रोराङका गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

images
images

कोरोनाको लक्ष्यण देखिए सँगै परिक्षण गर्दा आईतबार पोजेटिभ देखिएको र हाल प्रमुख डल्लाकोटीको स्वास्थ्य स्थिति सामान्य रहेको उहाँको पारिवारीक स्रोतले बतायो ।

हाल सम्म बेनीघाट रोराङमा ५९१ जनाको पीसीआर गरिएकोमा ८३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । यस गाउँपालिकामा हाल १७ जना आइसोलेशनमा छन् भने मृत्युहुनेको संख्या १ जना रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०८:५५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology