Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अस्वस्थताका कारण चर्चित सञ्चारकर्मी अपिल त्रिपाठी गण्डकी मेडिकल कलेजमा भर्ना

अस्वस्थताका कारण चर्चित सञ्चारकर्मी अपिल त्रिपाठी गण्डकी मेडिकल कलेजमा भर्ना

images

इच्छाकामना न्युज

१९, श्रावण २०७८
अस्वस्थताका कारण चर्चित सञ्चारकर्मी अपिल त्रिपाठी गण्डकी मेडिकल कलेजमा भर्ना
images

पोखरा, १९ साउन । पोखराका चर्चित सञ्चारकर्मी अपिल त्रिपाठी अस्पताल भर्ना भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या आएकाले अस्पताल भर्ना गरिएको उनका तर्फबाट परिवारका सदस्यले बताएका छन् ।

गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केका प्रस्तोता अपिलको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । परिवारका तर्फबाट सामाजिक सञ्जालमा जारी फोटोसहितको पोष्टमा एक अपरेशन गरिएको र अवस्थामा सुधार भैरहेको उल्लेख छ ।

परिवारले उनलाई देखिएको समस्याबारे भने खुलाएको छैन । अबको केही दिन अस्पतालमै रहने समेत परिवारले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २१:३०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology