जापानको राजधानी टोकियोमा जारी ओलम्पिक खेलकुदमा चीन ३२ स्वर्ण पदक जित्दै शिर्ष स्थानमा कायमै रहेको छ । चीनले कुल ६८ पदक जितेको छ ।
यस्तै अमेरिकाले २२ स्वर्ण पदक सहित ६८ पदक नै जितेको छ । यसैगरि तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्ण पदक सहित ३६ पदक जितेको छ ।
अस्ट्रेलियाले १४ स्वर्ण पदक सहित ३३ पदक जितेको छ भने बेलायतले १३ स्वर्ण पदक सहित ४२ पदक जितेको छ ।