Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ग्रीनल्यान्डमा बरफ पग्लिने क्रम जारी 

ग्रीनल्यान्डमा बरफ पग्लिने क्रम जारी 

images

एजेन्सी

१९, श्रावण २०७८
ग्रीनल्यान्डमा बरफ पग्लिने क्रम जारी 
images

पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको खुलासा गरेका हुन् ।

डेन्मार्कका वैज्ञानिकहरुका अनुसार यति धेरै बरफ कसरी पग्लियो भन्ने प्रश्नको खोजी भइरहेको छ । पग्लिएको पानीले धेरै ठाउँ डुबानमापर्ने चेतावनी पनि वैज्ञानिकहरुले दिएका छन् । एकैपटक यति धेरै बरफ पग्लिएको पहिलो पटक भएको दाबी गरिएको छ । 

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २१:१४:२६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology