Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

देशभरको मौसम पूर्ण रुपमा नखुल्ने, एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

देशभरको मौसम पूर्ण रुपमा नखुल्ने, एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

१९, श्रावण २०७८
देशभरको मौसम पूर्ण रुपमा नखुल्ने, एकदुई ठाउँमा भारी वर्षाको सम्भावना
images

चितवन, १९ साउन । आज देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षा हुने भएकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रानसहित पानी बग्ने जोखिम रहेको भन्दै उहाँले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन आग्रह गर्नुभएको छ । 

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०९:४५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology