Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धादिङको बेनिघाट रोराङ २ हुर्रेमा एक महिला सडकमा मृत भेटिए, मृतकको श्रीमान् पनि रुखमा झुण्डिएको अवस्थामा फेला पर्‍यो

धादिङको बेनिघाट रोराङ २ हुर्रेमा एक महिला सडकमा मृत भेटिए, मृतकको श्रीमान् पनि रुखमा झुण्डिएको अवस्थामा फेला पर्‍यो

images

इच्छाकामना न्युज

१८, श्रावण २०७८
धादिङको बेनिघाट रोराङ २ हुर्रेमा एक महिला सडकमा मृत भेटिए, मृतकको श्रीमान् पनि रुखमा झुण्डिएको अवस्थामा फेला पर्‍यो
images

धादिङ, १८  साउन । धादिङको बेनघिाट रोराङ गाउँपालिका २ हुर्रेमा एक महिला सडक मृत अवस्थामा भेटिएको र नीज महिलाको श्रीमान समेत रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला मृत परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ताल्ती हुर्रे बस्ने अन्दाजी वर्ष ४४ वर्षिय भिम मायाँ विक आफ्नै घर देखि अन्दाजी ५०० मिटर टाढा कच्ची सडक खण्डमा घोप्टो परेको अवस्थामा मृत फेला परेको र उक्त घटना बाट ५० मिटर टाढा नीज महिलाको श्रीमान अन्लाजी ५० वर्षिय तिर्थ विक खनाएको रुखमा सलको पासो लगाको मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

स्थानीयहरुले श्रीमती हत्या गरी निज तिर्थले आत्महत्या गरेको हुनसक्ने बताएका छन् भने प्रहरीले भने मुजुल्का उठाउने कार्य भई रहेको र अनुसन्धान पछि मात्रै घटना के हो भन्न सकिने बताएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - २०:३९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology