Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जबरजस्ती यौनधन्दा गराएको आरोपमा गोरखा वारपाककी एक महिला सहित दुई जना जेल चलान

जबरजस्ती यौनधन्दा गराएको आरोपमा गोरखा वारपाककी एक महिला सहित दुई जना जेल चलान

images

इच्छाकामना न्युज

१८, श्रावण २०७८
जबरजस्ती यौनधन्दा गराएको आरोपमा गोरखा वारपाककी एक महिला सहित दुई जना जेल चलान
images

काठमाण्डौ, १८ साउन । यौन धन्दा गराउने गोरखा वारपाककी एक महिला सहित दुई जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालतले काठमाण्डौंले गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएकी प्रिती थापा मगरलाई थुनामा पठाउन आदेश दिएको हो ।

थापासंगै प्ल्याट भाडामा लिएर यौनधन्दा गराउने झापाको गौरादह नगरपालिकाकी ज्योती पोमुलाई अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको जनाएको छ । उनिहरुले युवतीलाई यौन धन्दामा लगाउने गरेको खुलेपछि मानव बेचविखन अनुसन्धान ब्यूरोले गएको असारमा दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतको आदेशले दुवैजनालाई पुर्पक्षका लागी केन्द्रिय कारागार जगन्नाथदेवल थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - २०:३०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology