Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ओलम्पिकमा २४ स्वर्णसहित चीन शीर्ष स्थानमा

ओलम्पिकमा २४ स्वर्णसहित चीन शीर्ष स्थानमा

images

एजेन्सी

१८, श्रावण २०७८
ओलम्पिकमा २४ स्वर्णसहित चीन शीर्ष स्थानमा
images

जापानको टोकियोमा जारी ओलम्पिकमा हालसम्म कुल १ सय ८० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५३ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा २४ स्वर्ण पदकसहित चीन शीर्ष स्थानमा रहेको छ ।

२० स्वर्ण पदकसहित अमेरिका दोस्रो स्थानमा रहेको छ भने १७ स्वर्णसहित जापान तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको अष्ट्रेलियाले १४ स्वर्ण पदक जितेको छ ।  रसियन ओलम्पिक कमिटि १२ , बेलायत १०, फ्रान्सले ५ स्वर्णसहित क्रमश पाचौँ छैठौँ र सातौँ स्थानमा रहेका छन् ।  

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - ०९:०७:४३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology