Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नशामा रहेका पूर्व युवराज पारस शाहद्वारा मध्यरातमा ड्यटीमा रहेका प्रहरी माथि दुव्र्यहार

नशामा रहेका पूर्व युवराज पारस शाहद्वारा मध्यरातमा ड्यटीमा रहेका प्रहरी माथि दुव्र्यहार

images

इच्छाकामना न्युज

१६, श्रावण २०७८
नशामा रहेका पूर्व युवराज पारस शाहद्वारा मध्यरातमा ड्यटीमा रहेका प्रहरी माथि दुव्र्यहार
images

काठमाण्डौं १५, साउन । पूर्व युवराज पारस शाहले ड्यटीमा रहेका प्रहरी माथि दुव्र्यहार गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायण गोपाल चोकमा हेलमेट नलगाई मोटरसाईकलमा हिडेका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि ट्राफिक अभद्र व्यवहार गरेका हुन ।

ट्राफिक प्रहरी र शाह बिच केही बेर धकेला धकेल समेत भएको थियो । साँझ सार्वजनिक भएको भिडियोमा प्रहरीले पारसलाई रोकेर जान भन्दै आग्रह गरेका हन्छन्। तर, पूर्व युवराज पारसले ‘तैले हिँड्भन्दा जान्न म’ भन्दै प्रहरीमाथि हातपात गरेका थिए।

शाहले बारम्बार जान्न भन्दै प्रहरीमाथि दुर्व्यवहार गरेका थिए। तर, शाहलाई कुनै पनि कारबाही नगरी छोडिएको छ। ‘हेल्मेट नलगाइ हिँडेपछि प्रहरीले रोक्न लगाएको थियो। त्यही विषयमा केही भएको देखिन्छ। पछि हेल्मेट लगाएपछि छोडेका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी अशोक सिंहले भने ।

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - ०९:०६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology