Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पार्टीका जिल्ला सदस्य गुरुङको निधनमा जनता समाजवादी गोरखाद्वारा शोक व्यक्त

पार्टीका जिल्ला सदस्य गुरुङको निधनमा जनता समाजवादी गोरखाद्वारा शोक व्यक्त

इच्छाकामना न्युज

१८, कार्तिक २०७७
पार्टीका जिल्ला सदस्य गुरुङको निधनमा जनता समाजवादी गोरखाद्वारा शोक व्यक्त
images

गोरखा १७, कात्तिक । जनता समाजबादी पार्टी गोरखाले पार्टीका जिल्ला सदस्य रोज गुरुङ (चन्द्रमान गुरुङ) को निधन प्रतिले पार्टीले दुःख व्यक्त गरेको छ ।

images
images

पार्टीका गोरखाका जिल्ला अध्यक्ष नारायण खत्रीले आज एक शोक वक्तव्य जारी गर्नुहुदै गुरुङको असामहिक निधनले पार्टीलाई अपुरर्णिय क्षति पुगेको उल्लेख छ ।

मृतक गुरुङ जनता समाजबादी पार्टीका धार्चे गाउँपालिका सचिव समेत हुनुहुन्थ्यो । शोक वक्तव्यमा दुःखद घडीमा शोकलाई शक्तिकको रुपमा बदल्न सवै नेता कार्याकर्तालाई अपिल गरिएको छ । उहाको हिजो भिरबाट लडेर मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - ०९:१५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology