Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

टोकियो ओलम्पिकः आज पौडीका खेलाडी गौरिकाले प्रतिस्पर्धा गर्ने 

टोकियो ओलम्पिकः आज पौडीका खेलाडी गौरिकाले प्रतिस्पर्धा गर्ने 

images

इच्छाकामना न्युज

१३, श्रावण २०७८
टोकियो ओलम्पिकः आज पौडीका खेलाडी गौरिकाले प्रतिस्पर्धा गर्ने 
images

जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नुहुने भएको छ । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ  गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

प्रतिस्पर्धा अन्र्तगत गौरिका हिट १ मा रहनुभएको छ भने  यस हिटमा ४ खेलाडी छन्। टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी हुनुहुन्छ । अर्का खेलाडी एलेक्जेन्डर शाह  भने हिजो नै प्रतिस्पर्धा गरिसक्नुभएको छ ।

एक सय मिटर फ्रिस्टाइल ५३ दशमलव ४१ सेकेन्डमा पुरा गरेर राष्ट्रिय कीर्तिमान कायम गरेपनि उहाँ ओलम्पिकमा भने हिट चरणबाट बाहिरीनुभएको छ । 

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०९:२८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology