Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

फेला परे हराएकी बालिका, आजै चितवन प्रहरीले परिवारको जिम्मा लगायो

फेला परे हराएकी बालिका, आजै चितवन प्रहरीले परिवारको जिम्मा लगायो

images

इच्छाकामना न्युज

११, श्रावण २०७८
फेला परे हराएकी बालिका, आजै चितवन प्रहरीले परिवारको जिम्मा लगायो
images

चितवन, ११ श्रावण ।
हराएकी बालिका फेला पारेर चितवन प्रहरीले परिवारको जिम्मा लगाएको छ । हिजो रत्ननगर नगरपालिकाबाट हराएकी बालिका आज नारायणगढबाट फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
परिवारले हिजो इलाका प्रहरी कार्यालय टाँडी मार्फत बालिकाको खोजी गरिदिन निवेदन दिएका थिए ।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - २२:१८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology