Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तरुण दल आँबुखैरेनीद्वारा विभिन्न क्लव र संस्थाहरुलाइ खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण

तरुण दल आँबुखैरेनीद्वारा विभिन्न क्लव र संस्थाहरुलाइ खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण

images

इच्छाकामना न्युज

११, श्रावण २०७८
तरुण दल आँबुखैरेनीद्वारा विभिन्न क्लव र संस्थाहरुलाइ खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण
images

आँबुखैरेनी, ११ श्रावण ।

नेपाल तरुण दल आँबुखैरेनीले विभिन्न क्लब तथा सुरक्षाकर्मीचारीलाई खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

221748719_184404253731782_8493684644530695675_n.jpg

त्रिवेणी युवा क्लब मुग्लिनलाई १ थान फुटबल, फ्रेन्डसीप युवा क्लब आँबुखैरेनीलाई १/१ थान फुटबल र जाली, हिमालय युथ क्लब ईच्छाकामना चितवनलाई २ थान फुटबल वितरण गरिएको नेपाल तरुण दल आँबुखैरेनीका अध्यक्ष बिजय गुरुङले जानकारी दिनुभयो । 

217397313_1218999345206419_521683266157113024_n.jpg

219690520_579406883224231_7325184859568895155_n.jpg

यस्तै तरुण दलले अस्थाई प्रहरी पोस्ट पुलजिपलाई ३०० पिस मास्क, अस्थाई ट्राफिक प्रहरी पोस्ट आँबुखैरेनीलाई २०० पिस मास्क र सडक विभाग तनहुँका कामदारलाई १०० पिस मास्क वितरण गरिएको गुरुङले बताउनुभयो

218688841_880506749491336_8489811206327948404_n.jpg

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - २१:४९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology