Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लियो क्लब अफ आँबुखैरेनी सिटीद्वारा बाल गृहका ८ बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण

लियो क्लब अफ आँबुखैरेनी सिटीद्वारा बाल गृहका ८ बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण

इच्छाकामना न्युज

१७, कार्तिक २०७७
लियो क्लब अफ आँबुखैरेनी सिटीद्वारा बाल गृहका ८ बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण
images

आँबुखैरेनी, १७ कार्तिक । लियो क्लब अफ आँबुखैरेनी सिटीले बाल गृहमा रहेका ८ जना अनाथ, असहाय बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरेको छ। आँबुखैरेनी–१, बरादी स्थित एभेरेष्ट लर्ङिग एकेडेमी(बाल गृह) मा रहेका ८ जना बालबालिकालाई आज सोमबार सो सामाग्री बितरण गरेको हो। क्लवले स्टेशनरी तथा खेलकुद सामाग्री अन्तर्गत १५ दर्जन कपि, १२ थान डायरी, १० थान पेन, १० थान पेन्सिल, १२ थान ग्यामेट्री बक्स, क्रिकेट बल ६ थान, भलिबल १ थान, क्रिकेट ब्याड १ थान, फुटबल १ थान, ब्याडमिन्टन २ थान, कक १ प्याकेट लगाएत १५ हजार बराबरको स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरिएको सिटीका अध्यक्ष लियो अमृत पण्डितले जानकारी दिनुभयो ।

images
images

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - २१:४७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology