Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतको महाराष्ट्रमा भू स्खलन हुँदा ३६ जनाको मृत्यु 

भारतको महाराष्ट्रमा भू स्खलन हुँदा ३६ जनाको मृत्यु 

images

एजेन्सी

९, श्रावण २०७८
भारतको महाराष्ट्रमा भू स्खलन हुँदा ३६ जनाको मृत्यु 
images

भारतको महाराष्ट्रमा भू स्खलन हुँदा ३६ जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढ जिल्लामा भारी वर्षापछि भू स्खलन हुँदा उनीहरुको मृत्यु भएको हो । अन्य धेरै वेपत्ता रहेको स्थानीय प्रशासनले बताएको छ ।

वेपत्ताहरुको खोजी भइरहेको छ भने घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । महाराष्ट्रमा ४० वर्षपनि जुलाई महिनामा ठूलो पानी परेको र विभिन्न जिल्ला डुबानमा परेका छन् भने सडकहरु भाँसिएका छन् ।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - ०८:५६:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology